• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, तीन जनाको मृत्यु

  • खबरदाता

खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, तीन जनाको मृत्यु

खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका ५६ वर्षिया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र तारा गुरुङ छन् ।

खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको ना१ज६४२१ नम्बरको सुमो गाडी आज बिहान दुर्घटनामा परेको ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

गाडी ओखलढुंगाको हर्कपुरमा दुर्घटनामा परेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : माघ १७, २०८१, बिहीवार ११:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८