• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज गणतन्त्र दिवस : ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’
  • खबरदाता

तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं। २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४०...

आज २०८२ साल जेठ १५ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ १५ गते बिहीबार। जेठ शुक्ल पक्षको द्वितीया उपरान्त तृतिया तिथि। तदनुसार सन् २०२५ मे २८ तारिख। गणतन्त्र दिवस। सगरमाथा आरोहण र शान्ति सेना दिवससमेत आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि...

मोहम्मद अफताव आलम रिहा
  • खबरदाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । बुधबार उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएको थियो । आलमलाई सफाइ दिएपछि नख्खु कारागारमा राखिएका उनी रिहा...

पूर्वमन्त्री अफताब आलमले पाए सफाइ
  • खबरदाता

पूर्वमन्त्री अफताब आलमले सफाइ पाएका छन् । उनले बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएका हुन् । कांग्रेसका पूर्वसांसदसमेत रहका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको उच्च अदालत जनकुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीले...

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि दिउँसो १ बजे
  • खबरदाता

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगन गरिएको छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय भएको छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी १ बजेतिर बसेको थियो । तर, विपक्षी दलहरूले...

सुरक्षा निकायलाइ ओलीको निर्देशन : राजावादीलाई चक्रपथभित्र प्रवेश नदिनु
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबारदेखि सुरु हुने राजावादीको प्रर्दशनलाई चक्रपथ बाहिरै राख्न निर्देशन दिएका छन् । चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । स्रोतका अनुसार...

प्रतिनिधिसभाको बैठक साढे ३ बजेका लागि सारियो
  • खबरदाता

काठमाडौं । प्रतिनिधिसभाको बैठक साढे ३ बजेका लागि सारिएको छ । सुरुमा आधा घण्टाका लागि सारिएको बैठक साढे ३ बजेसम्मका लागि सारिएको हो । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी बसेको थियो । तर, विपक्षी...

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक
  • खबरदाता

गृहमन्त्री रमेश लेखकले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । मंगलबार र बुधबार दुवै दिन भिजिट भिसा प्रकरण उठेका प्रश्नहरूबारे संसद्मा जवाफ दिन खोजे पनि प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि लेखकले पत्रकार सम्मेलन गर्न लागेका...

गभर्नर पौडेलविरुद्धको रिटमा आज पेसी
  • खबरदाता

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्वनाथ पौडेलविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ । नियुक्तिको दोस्रो दिन नै लगिएको रिट मंगलबार दर्ता भएपछि बुधबार (आज)का लागि पेसी तोकिएको हो । सर्वोच्च अदालत प्रशासनले रिटमा बुधबारको पेसी तोकेको रिटकर्तामध्येका अधिवक्ता अनन्त...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८