आज २०८२ साल असार २६ गते बिहीबार। असार शुक्ल पक्षको पूर्णिमा तिथि। तदनुसार सन् २०२५ जुलाई १० तारिख। गुरु पूर्णिमा। गुरु व्यासको जन्म जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न १० राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सङ्खुवासभास्थित कोशी राजमार्गको भोटखोला गाउँपालिका–४ वरुणमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यस्तै, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग पनि...
रसुवाको लेन्दे खोलाले बगाएका २० मध्ये पाँचजनाको शव फेला परेको छ । हिजो राति आएको बाढीमा बगेर सम्पर्कविहीन भएका पाँचजनाको शव तथा शरीरका भाग फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूको परिचय नखुलेको प्रहरीले बताएको छ । नेपाल–चीन सिमानामा...
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा महिला तथा सामाजिक समितिका सभापति किरण कुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन ९आ।व। २०८०–०८१०’ पेस गर्ने कार्यसूची रहेको...
देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिँदै नदी तटीय क्षेत्र तथा पहाडी इलाकामा...
लमजुङ । लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मंगलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा...
रातभरको वर्षाका कारण काठमाडौंसहित विभिन्न जिल्लामा बाढी र पहिरोको जोखिम रहेको छ । नदीहरूमा जलसतह बढेको छ । काठमाडौं उपत्यकास्थित वाग्मती नदीको खोकना र मनोहरा जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । बाढी बढ्दो क्रममा रहेकोले नदी तटीय...
आज २०८२ साल असार २५ गते बुधबार। असार शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जुलाई ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।यस्तो...
चितवन - भरतपुर -२९ को पन्ध्रकिलोमा स्थित त्रिशुली नदिमा एक पुरुषको शव फेला परेको छ। उक्त शब आज मंगलबाको बाढीमा रसुवाबाट बेपत्ता प्रहरी सहाय निरीक्षक लाल बहादुर श्रेष्ठको रहेको भन्ने बुझिएको चितवन प्रहरीले जनाएको छ। लिखु तामाकोसी गाउँ पालिका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८