देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षाको भने सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ...
नारायणगड मुग्लिन सडक खण्ड अझै ठप्प रहेको छ। हिंजो शुक्रबार सांझ ७ बजे बाट उक्त सडक खण्डको तुइन खोलामा सुख्खा पहिरो खसेको थियो। रातभर पनि पहिरो खस्ने क्रम जारी रहेकोले पन्छाउने काम गर्न नसकिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।...
– खण्डमा पहिरो खस्ने क्रम रोकिएन, भोलि बिहानसम्म सवारी आवागमन बन्द ीबहmष् क्गलचष्कभ द्यबलप शुक्रबार, असोज ३, २०८२ मुग्लिन–नारायणगढ खण्डमा पहिरो खस्ने क्रम रोकिएन, भोलि बिहानसम्म सवारी आवागमन बन्द काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै शुक्रबार साँझ (असोज ३) पहिरो...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण हुँदा टाउकोको पछिल्लो भागमा चोट लागेको पाइएको छ । गर्दनभन्दा माथिल्लो भागमा लागेको चोटका कारण १२ टाँका लगाइएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानबाटै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्न सकिने बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितीमा उत्पन्न राजनीतिक जटिलताको समाधान दिने बताएका हुन्। 'मुलुकमा...
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले...
काठमाडौं । रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । यसअघि गत शनिबार पनि यस क्षेत्रमा भूकम्पको...
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार चारवटा प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत...
नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासल प्रांगणमा शुक्रबार कार्यक्रम गर्दै छ । बिहान ८ बजेका लागि कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने नहुने विषयमा नेताहरू अन्योलग्रस्त देखिन्छन् । स्रोतका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८