• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अपराजित सुदूरपश्चिमलाई लुम्बिनीको चुनौती, जनकपुर र पोखरालाई ‘पहिलो जित’को दबाब
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रतियोगिताको अपराजित टोली सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ । सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा...

आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर ११ गते बिहीबार। मंसिर शुक्ल पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

बोपाराको अर्धशतकले चितवन विजयी
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ । सिजनको १२ औं खेलमा बुधबार विराटनगरले चितवन राइनोजसँग ४८ रनको फराकिलो हार सहेको हो । किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा...

दल दर्ताको समय चार दिन थपियो
  • खबरदाता

निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको...

सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ
  • खबरदाता

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ परेका छन् । निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चितवनबाट पक्राउ गरिएको थियो । उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई...

धनगढीमा महेश बस्नेतको विरोधमा जेन–जी, प्रदर्शनस्थलमा देखिए सेना
  • खबरदाता

नेकपा (एमाले)का नेता महेश बस्नेत आउने भएपछि कैलालीको धनगढीमा जेन–जी युवाहरूले थालेको प्रदर्शनमा जारी छ । बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउँदै छन् । युवा संघका नेताहरूका अनुसार बस्नेत केही समयमा धनगढी...

देशभरको मौसम सफा रहने
  • खबरदाता

देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा...

एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
  • खबरदाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन्। यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। तीन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८