• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर ८ तारिख। पुस कृष्ण पक्षको चतुर्थी तिथी। आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा...

चुनावमा होमिएको कांग्रेस ओलीको पछि लाग्दै संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा
  • खबरदाता

देशको ठूलो दल नेपाली कांग्रेस पनि भदौ २७ गते गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पुगेको छ । उक्त कदम असंवैधानिक भएको विघटित संसद्मा प्रमुख सचेतक श्याम घिमिरेले अधिवक्ता खम्मबहादुर खातीलाई वारिसे बनाउँदै सर्वोच्च अदालतमा रिट हालेका हुन् । कांग्रेसको...

क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
  • खबरदाता

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान भएका छन् । उनीलगायत ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाय गरेको मुद्दामा विशेष अदालतले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो। इजलासले प्रतिवादी अधिकारीलाई थुनामा पठाउने र मुरारी भण्डारीबाट ५...

पार्टीले संसद पुनर्स्थापना माग्दै अदालत जाने निर्णय गरेको छैन-कांग्रेस प्रवक्ता महत
  • खबरदाता

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्चमा रिट पेस गर्ने निर्णय पार्टीले नगरेको बताएका छन् । आइतबार कांग्रेसका केही सांसदहरू संसद पुनर्स्थापनाको रिट लिएर सर्वोच्च पुगेका थिए । तर प्रवक्ता महतले भने पार्टी केन्द्रीय समिति बैठकले नै...

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प
  • खबरदाता

दार्चुलामा ४।६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु
  • एजेन्सि

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। समाचारमा उल्लेख भए अनुसार आगलागीमा परेर...

समानुपातिक निर्वाचनका लागि दलले आज आवेदन दिनुपर्ने
  • खबरदाता

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले...

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिष्ठाको लडाइँ लड्दै छन् । यी दुई टिमबीच हुने आजको खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ । यो दोस्रो संस्करणमा लिग चरणको अन्तिम खेलसमेत हो । तालिकाको...

आज २०८२ साल मंसिर २१ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर ७ तारिख । पुस कृष्णपक्षको तृतिया तिथि । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८