• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
उमेदवार हर्क साम्पाङविरुद्ध उजुरी
  • खबरदाता

धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९हर्क साम्पाङ०विरुद्ध चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोप लगाइएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनी सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धामा छन्। धरान नगर बाल सञ्जालले...

बालेन हेर्न नेपालगन्जमा पनि घुइँचो
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानका क्रममा नेपालगन्ज पुगेका छन्। पश्चिम तराईका विभिन्न कार्यक्रम सहभागी हुन उनी सोमबार अपराह्न नेपालगन्ज पुगेका हुन्। उनलाई स्वागत गर्न नेपालगन्ज विमानस्थलमा नेता तथा कार्यकर्ताको भिड लागेको थियो। आज नेपालगन्जबाट...

नवलपरासीमा स्कुल बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
  • खबरदाता

नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को देवचुली नगरपालिका–१ केउरेनीमा स्कुल बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ । नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीया बालिकाको मृत्यु...

काठमाडौँमा वायु प्रदूषण उच्च, विश्वकै ९ नम्बरमा काठमाडौँ उपत्यका
  • खबरदाता

काठमाडौँको वायु प्रदूषण बढ्दै गएको छ। वायु प्रदूषण मापनमा सोमबार बिहान काठमाडौँ उपत्यका विश्वमै नवौँ स्थानमा छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार सोमबार बिहान काठमाडौँको समग्र एक्यूआई १७४ छ। यतिबेला वायु प्रदूषणको दृष्टिले बंगलादेशको ढाका...

सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५२ सयले बढ्यो
  • खबरदाता

लगातार बढिरहेको सुनको मूल्यले एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रम जारी छ । सोमबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै ५२ सयले बढेको हो । ५२ सय बढेपछि सुनको...

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
  • खबरदाता

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई स्कटल्यान्डले १४१ रनको लक्ष्य दिएको छ। सुपर(६ मा पुग्न जित्नै पर्ने नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो। स्कटल्यान्डका लागि प्रियानाज...

अमेरिकी डलर उच्च बिन्दुमा हुँदा युरोपियन युरोको मूल्य कति छ ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५...

संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
  • खबरदाता

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ। आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने...

आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ १२ गते सोमबार माघ शुक्ल पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय भन्सार दिवस । तदनुसार सन् २०२६ जनवरी २६ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८