• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पहिरोले बीपी राजमार्ग अवरुद्ध
  • खबरदाता

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ । वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सकिने...

पूर्वानुमान विपरीत पश्चिम नेपालमा बढी वर्षा भयो : मौसमविद् पोखरेल
  • खबरदाता

मौसम पूर्वानुमानमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव पश्चिम नेपालमा धेरै नपर्ने बताइएको थियो । तर, त्यसविपरीत पश्चिम नेपालमा ‘अर्नब’को प्रभाव देखिएको छ । पश्चिम नेपालमा पानी परिरहेको छ । “पूर्वानुमान धेरै हदसम्म मिल्दै आए पनि अहिले भइरहेको वर्षाको स्थान...

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
  • खबरदाता

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बिहीबार साँझदेखिन नै देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि वर्षाको सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती...

नारायणगढ- मुग्लिन सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्नू : सडक डिभिजन
  • खबरदाता

सडक डिभिजन भरतपुरले वर्षा भइरहेकाले नारायणगढ- मुग्लिन सडकमा पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न सम्बन्धित सबैलाई सुझाव दिएको छ। सडक डिभिजन भरतपुरले आज शुक्रबार बिहान ११:२५ बजे सूचना जारी गरी नारायणगढ- मुग्लिन सडकबाट यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायमा...

अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
  • खबरदाता

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको ‘अवशेष’को प्रभावले हाल देशका धेरै स्थानमा पानी परिरहेको छ । हिमाली भूभागमा हिमपात भइरहेको छ । आज र भोलि (कात्तिक १३–१४)सम्म देशका अधिकांश स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

न्यायाधीशहरू विवादमा तानिएपछि प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट बैठक
  • खबरदाता

सर्वोच्चका न्यायाधीशहरू एकपछि अर्को गरी विवादमा तानिएपछि प्रधानन्यायाधीश मनोज कुमार शर्माले फुलकोर्ट बैठक बोलाएका छन्। बिहीबार न्यायाधीश हरि फुयाल र विवादित व्यक्ति इनाम सापकोटाको सम्बन्धबारे समाचार प्रकाशित भएपछि न्याय क्षेत्र तरङ्गित छ। इनामसँगको सम्बन्धबारे समाचार सार्वजनिक भएपछि न्यायाधीश फुयालले बिहीबार...

मोरङमा प्रहरीले गोली हानेर नियन्त्रणमा लियो लागुऔषध कारोबारी
  • खबरदाता

करिब आधा किलो खैरो हेरोइन (ब्राउन सुगर), पेस्तोल र गोलीसहित मोरङको रतुवामाईबाट बिहीबार राती तीन जना पक्राउ परेका छन्। लागुऔषध ओसारपसारमा संलग्न रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीको गोली लागेर पक्राउ परेका दुई...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • रासस

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ...

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, राति सजग रहन आग्रह
  • खबरदाता

देशका केही भूभागमा वर्षा भइरहेको छ । काठमाडौंलगायत विभिन्न स्थानमा वर्षा भइरहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव र बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण वर्षा भइरहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८