काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता लिएको छ। रास्वपाका विराजभक्त श्रेष्ठले ६ हजार १२७ मत प्राप्त गरेका छन् । एमालेका राजु शाक्यले ४३३ मत पाएका छन् । कांग्रेसकी सपनाराज भण्डारीले ७३७ मत पाउँदा...
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार रञ्जु न्यौपानेले आफ्नो अग्रतालाई निकै मजबुत बनाएकी छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार न्यौपानेले २६१४ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछि पारेकी...
प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको जानकारी दिए । विस्तृत विवरण संकलन भइरहेको उनले बताए । शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ ।...
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ । प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७...
दाङ । स्थानीयले बहिष्कार गरेपछि दाङको बबई गाउँपालिका–१ जिलामा १० मत खसेको छ भने बबई–७ मलईमा अझैसम्म मत खसेको छैन । ६८२ मतदाता रहेको बबई गाउँपालिका–१ जनता आधारभूत विद्यालयमा दिउँसो पौने ४ बजेसम्म ५ महिला र ५ पुरुष गरी १०...
निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्नेको सहभागिता उत्साहजनक रहेको जनाएको छ। निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा मतदान रोकिएको भएपनि समस्याको समाधान गरेर अघि बढ्ने प्रयास भइरहेको...
केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ । आयोका सूचना अधिकारी सुमन घिमिरेका जानकारी अनुसार दिउँसो २ बजेसम्ममा देशभर ३५ देखि ४० प्रतिशत मतदान भइसकेको...
प्रतिनिधिसभा निर्वाचनमा १ बजेसम्म ४४ लाख ४५ हजार ७९० मत खसेको छ । एक करोड ८९ लाख ३६ हजार ८९ मतदाता मध्ये २४ प्रतिशतले मतदान गरेका हुन् । नेपाल प्रहरीको केन्द्रीय निर्वाचन परिचालन केन्द्रका अनुसार कोशी प्रदेशमा २३ प्रतिशत मत...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८