• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु
  • एजेन्सि

असार १५,२०८०   अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा। कोरिन स्टर्नले जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ ।...

हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु
  • एजेन्सि

जेठ ११ ,२०८०   अफ्रिका । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने...

ट्रम्पलाई जेल हाल्नु हुँदैन : पोर्न स्टार स्टर्मी डेनियल
  • एजेन्सि

चैत २५ ,२०७९   न्युयोर्क । अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भने, ‘मलाई लाग्दैन कि मेरो विरुद्धको उनको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त छ।’ तर, अर्को सुनुवाइमा बयान...

भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
  • खबरदाता

चैत्र १८,२०७९     भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा शुक्रबार सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । शुक्रबार एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहााको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ...

एम्बाप्पेको दुई गोलमा फ्रान्सको शानदार जीत
  • एजेन्सि

चैत्र ११,२०७९   किलियान एम्बाप्पेले फ्रान्सको कप्तानको रुपमा सुखद् सुरुवात गरेका छन् । शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४–० को शानदार जीत हासिल गरेको हो । एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै...

प्रधानमन्त्री मोदीको मानहानी गरेको अभियोगमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
  • खबरदाता

चैत्र १०, २०७९   भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी...

अमेरिकामा ‘डुब्यो’ १६औं ठूलो बैंक
  • एजेन्सि

फागुन २७, २०७९   अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) बन्द भएको छ। यो सँगै बैंकको ४० वर्षको दौड समाप्त भएको छ। नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर डिपोजिटहरु नियन्त्रणमा लिएका छन्। नियमनकारी निकायले अमेरिकाको १६ औं...

युनाइटेडलाई ६ वर्षपछि उपाधि
  • एजेन्सि

फागुन  १५, २०७९   लण्डन । न्युक्यासललाई हराउँदै म्यानचेस्टर युनाइटेडले काराबाओ कपको उपाधि जित्न सफल भएको छ । सन् २०१७ पछि युनाइटेडले जितेको यो पहिलो उपाधि हो । उता न्युक्यासल भने सन् १९६९ यता उपाधिविहीन रहँदै आएको छ । युनाइटेडले...

अमेरिकामा बन्दुक हिंसाः ५ हजार ८ सयको मृत्यु
  • एजेन्सी

फागुन ८,२०७९     हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ । आज टेनेसीको मेम्फिसमा भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८