भदौ २४, २०८० मोरक्को । मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ । भूकम्पमा परी कम्तीमा एक हजार चार सय जना शस्त घाइते भएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ...
भदौ २३, २०८० मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भुइँचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी...
भदौ- ३, २०८० युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ । राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका...
साउन २५, २०८० नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा भएको छ । आज...
साउन १९, २०८० साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । “साउदी अरबले प्रतिदिन १० लाख ब्यारेलको तेल कटौती गर्नेछ, थप अर्को एक महिना...
साउन -१८, २०८० बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई नौ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई तीन वर्षको जेल सजाय सुनाइएको...
साउन- १७,२०८० अस्ट्रेलिया प्रहरीले २५ वर्षमा १६२३ यौन अपराध गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । ४५ वर्षीय अभियुक्तको नाम भने खुलाइएको छैन । उनी देशका तीन सहरमा चाइल्ड केयर अफिसर भएको मात्रै जानकारी दिइएको छ । अभियुक्तले ९१ बालिकालाई...
साउन -१४ २०८० ढाका । बंगलादेशमा भयानक विस्फोट भएको छ । राजधानी ढाकाको अमीनाबजार र सावरमा चारवटा विस्फोट भएका हुन । ढाका प्रहरीले छ स्थानमा बमहरू बरामद गरेको छ । ढाका सञ्चारमाध्यमका अनुसार शनिवार दिउँसो करिब २ बजे अमिना बजारमा...
साउन-१३, २०८० क्वीन्सल्याण्ड । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापूमा शुक्रबार राति अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका दौरान यो दुर्घटना भएको हो । रक्षामन्त्री रिचार्ड मार्ल्सले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८