• जेठ ४, २०८३, सोमवार Monday, 18 May, 2026

पूर्वगृहमन्त्री रमेश लेखक निवासमा पुग्यो प्रहरी

  • खबरदाता

पूर्वगृहमन्त्री रमेश लेखक निवासमा पुग्यो प्रहरी

पूर्वगृहमन्त्री रमेश लेखकको निवासमा प्रहरी पुगेको छ । लेखकलाई पक्राउ गर्नका लागि प्रहरी पुगेको हो ।

भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको गोलीकान्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दोषी ठहर गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको टोलीले दोषी ठहर गरेको हो ।

शुक्रबार बनेको बालेन नेतृत्वको सरकारले तत्कालै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

 

  • प्रकाशित मिति : चैत १४, २०८२, शनिवार ०५:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८