ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ । ताप्लेजुङको कञ्चनजंगा आसपास केन्द्र बनाएर बिहान २ः४७ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४ म्याग्निच्युडको भूम्कम्प गएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८