• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

बुद्ध एयरको जहाजमा चितवन हुँदै भैरहवा गए रवि

  • खबरदाता

बुद्ध एयरको जहाजमा चितवन हुँदै भैरहवा गए रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजबाट चितवनको भरतपुर हुँदै भैरवाहवा लागेका छन्  ।

रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट भरतपुर आएका हुन् ।

अहिले लामिछाने भारतापुरबाट भैरवाहवालागि हिडिसकेका छन्

भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि लामिछाने शुक्रबार बिहान करिब ७ बजेदेखि दिउँसोसम्म काठमाडौं एयरपोर्टमै रोकिएका थिए ।

बिहीबार (पुस ३)मा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो रकम बराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो ।

  • प्रकाशित मिति : पुस ४, २०८२, शुक्रवार १४:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८