पुस -२९, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष २९ गते इ.सं. २०२४ जनवरी १४ तारिख आइतबार पौष शुक्ल पक्षको तृतीया तिथि धनिष्ठा नक्षत्र सिद्ध योग...
पुस -२९, २०८० झापा । जंगली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेका छन् । संरक्षणविद्का अनुसार, नवजात छावा साथमा हुँदा हात्ती अरू बेलाभन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको नजिक जान हुँदैन । झापाको बुद्धशान्ति...
पुस -२९, २०८० चितवन । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी,...
पुस- २८, २०८० काठमाडौं । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उमेदवारलाई सम्बन्धित...
पुस -२८, २०८० काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन बढेको छ । अघिल्लो वर्षको तुलनामा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन ३०.१८ प्रतिशतले बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७...
पुस -२८, २०८० काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । शव लमहीस्थित लमही अस्पतालमा राखिएको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती...
पुस – २७, २०८० चितवनमा भएका छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको खैरहनी र भरतपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका २ चैनपुरमा टाँडीबाट पर्सातर्फ...
पुस – २७, २०८० राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै आज उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ...
पुस - २७, २०८० काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । उमेदवारी फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन आज गरिने निर्वाचन कार्यालयले जनाएको छ । पुस २८ गते बिहान...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८