• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पौष २७ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

पुस- २७, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष २७ गते इ.सं. २०२४ जनवरी १२ तारिख शुक्रबार पौष शुक्ल पक्षको प्रतिपदा तिथि उत्तराषाढ़ा नक्षत्र हर्षण योग...

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न सतर्क रहन आग्रह
  • खबरदाता

पुस- २७, २०८० काठमाडौं । तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ...

विदेश जान एक महिनामा एक लाख ७३ हजारले लिए श्रम स्वीकृति
  • खबरदाता

पुस -२६, २०८० काठमाडौं । चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जान एक लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति लिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुनः श्रम स्वीकृति लिने वा नवीकरण गराउनेको संख्या एक लाख चारहजार ३७...

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
  • खबरदाता

पुस- २६, २०८० काठमाडौँ । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले रातोपाटीलाई बताए । बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले...

सन्दीप लामिछाने निलम्बित
  • खबरदाता

पुस- २६, २०८०   अदालतबाट बलात्कारी ठहरिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गर्दै आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज...

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ
  • रासस

पुस- २६, २०८०     चितवन– गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गणेश कुमाल,...

दूधको समयमै भुक्तानी गर्न चितवनका किसानको माग
  • खबरदाता

पुस- २६, २०८०   भरतपुर । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् । उनीहरुले सम्बन्धित...

शीतलहरबाट जनजीवन कष्टकर, तरकारीबालीमा डढुवा रोगको जोखिम
  • खबरदाता

पुस- २६, २०८० सुदूरपश्चिम । शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन्...

पौष २६ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

पुस- २६, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष २६ गते तद्अनुसार सन् २०२४ जनवरी ११ तारिख बिहीबार पौष कृष्णपक्ष अमावश्या तिथि पूर्वाषाढ़ा नक्षत्र व्याघ्यात्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८