२०८३ साल कात्तिक २१ गते शनिबार सन् २०२६ नोभेम्बर ७ तारिख। कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। धनवन्तरी जयन्ती र काग तिहार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...
गएको शुक्रबार राति डोल्पा कारागारबाट फरार थप दुई जना कैदी पक्राउ परेका छन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँबाट उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ। स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका–७ घर भएका २९ वर्षीय कालीप्रसाद रोकाया...
देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा मौसम सफा रहनेछ । कर्णाली...
आज २०८३ साल कात्तिक १८ गते बुधबार सन् २०२६ नोभेम्बर ४ तारिख। कार्तिक कृष्ण पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। हेरौ...
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन् । सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रीले न्यायाधीश फुयाल कात्तिक २० गतेसम्मका लागि बिदामा बसेको जानकारी दिए । फुयालले मंगलबार (कात्तिक १७) बाट लागु हुनेगरी बिदा लिएका हुन् । बिदामा बस्नुको कारण भने खुलेको...
दुई साताभन्दा बढी समयपछि आज कात्तिक १७ गते मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। सामान्यतया सातामा एक वा दुईपटक...
काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएका...
बागलुङ- बागलुङमा गण्डकी प्रदेश सरकारले एकैपटक १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ। पक्की पुलको अभावमा वर्षायाममा सवारी आवागमनमा समस्या हुँदै आएका ग्रामीण सडकका साना तथा मझौला खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो। चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत...
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराईको भूभागमा मौसम मूख्यतया सफा रहनेछ । हिमाली र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८