• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गर्भवती प्रहरीलाई छुट्टै पोसाक
  • खबरदाता

माघ २३, २०८० काठमाडौँ । प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उनी...

यी प्रदेशमा हुनेछ हिमपात, वर्षाको सम्भावना छ ?
  • खबरदाता

माघ २३, २०८० काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदल रहेको छ । बाँकी भू–भागमा...

कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छः राष्ट्रपति पौडेल
  • खबरदाता

  काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताएका छन्। नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न...

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पनि जाहेरी
  • खबरदाता

माघ २२, २०८० काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेविरुद्ध पनि जाहेरी परेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछानेसहित थप १८ जनाविरुद्ध पुरक जाहेरी परेको हो । सूर्यदर्शन सहकारी पीडित समूहले पुरक...

दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
  • खबरदाता

माघ २२, २०८०   काठमाडौं । सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । उनले दुई लाख ८०...

अमेरिकी डलरसहित एयरपोर्टबाट चिनियाँ नागरिक पक्राउ
  • खबरदाता

माघ २२, २०८०   काठमाडौं । अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । आइतबार राति नेपाल प्रहरीले २९ वर्षीय कुइ विङचाङलाई नियन्त्रणमा लिएको हो । उनी चाइना साउथर्नको उडानमार्फत काठमाडौंबाट...

उपनिर्वाचनको तयारीमा आयोग : मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान
  • खबरदाता

माघ २२, २०८०   काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका...

आगो ताप्दा सासू बुहारीको मृत्यु
  • खबरदाता

माघ -२२, २०८०   डडेल्धुरा । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको...

दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण
  • खबरदाता

माघ -२२, २०८०   म्याग्दी–म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो । भवनमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८