• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रधानमन्त्री प्रचण्डः जहाँ पुग्यो त्यहीँ गैरजिम्मेवार भाषण !
  • खबरदाता

माघ -२८, २०८०   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले के बोल्न हुने र के बोल्न नहुने भन्ने बिरलै ख्याल गर्छन् । उनी मञ्च र माइक पायो कि केही न केही विवादित अभिव्यक्ति दिएरै हिँड्छन् ।...

‘राष्ट्रिय मुक्तक पुरस्कार’ शेरचनलाई
  • रासस

माघ -२८, २०८० गण्डकी । मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ । रु ३३ हजार तीन सय ३३ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण...

दुबईमा १५ नेपाली अलपत्र, नेपाल फर्काऊ भन्दा म्यानपावरको धम्की
  • खबरदाता

माघ -२८, २०८० काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको...

सगरमाथामा मलमूत्र छाड्न नपाइने
  • खबरदाता

माघ -२८, २०८० काठमाडौँ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने...

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
  • खबरदाता

माघ -२८, २०८० काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार, बैठक आज...

कोसी, वाग्मती र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

माघ -२८, २०८०   काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान...

काठमाडौंको एक होटलमा महिला मृत फेला, कोठा लिएका पुरूष फरार
  • खबरदाता

माघ -२७, २०८०   काठमाडौंको एक होटलमा महिला मृत फेला परेकी छन्। शनिबार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर ९ विजयचोकस्थित एक होटलमा सिराहा धनुषा होटल एन्ड लजमा अन्दाजी ४५ वर्षीया महिला मृत फेला परेकी हुन्। उनको पहिचान खुलेको छैन। प्रहरीले...

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा. महत
  • खबरदाता

माघ -२७, २०८०   नुवाकोट–अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन्। नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा आज तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको...

सुदूरपश्चिम प्रदेश सरकारको एक वर्षको उपलब्धि सार्वजनिक
  • खबरदाता

माघ -२७, २०८०   सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक वर्षे कार्यकाल राजनीतिक, प्रशासनिक सहकार्य एवं समन्वयको दृष्टिकोणबाट उपलब्धीपूर्ण भएको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सरकारको एक वर्षे उपलब्धि सार्वजनिक गर्नुहुँदै मुख्यमन्त्री शाहले विभिन्न कठिनाइ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८