• फागुन २२, २०८०, मंगलवार Tuesday, 05 March, 2024

काठमाडौंको एक होटलमा महिला मृत फेला, कोठा लिएका पुरूष फरार

  • खबरदाता

काठमाडौंको एक होटलमा महिला मृत फेला, कोठा लिएका पुरूष फरार

माघ -२७, २०८०

 

काठमाडौंको एक होटलमा महिला मृत फेला परेकी छन्।

शनिबार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर ९ विजयचोकस्थित एक होटलमा सिराहा धनुषा होटल एन्ड लजमा अन्दाजी ४५ वर्षीया महिला मृत फेला परेकी हुन्।

उनको पहिचान खुलेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ। महिलाको मृत्यु शंकास्पद देखिएको प्रहरीको भनाई छ।

एक जना पुरूषले उक्त कोठा लिएका थिए। ती पुरूष अहिले फरार छन्।

महिलाको घाँटीमा डोरीले कसेर बेडमा हत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष रहेको छ।

  • प्रकाशित मिति : माघ २७, २०८०, शनिवार २०:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८