• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अर्थमन्त्रीमा वर्षमान पुन
  • खबरदाता

फागुन २३, २०८० काठमाडौँ । नयाँ गठबन्धनबाट बनेको सरकारमा अर्थमन्त्री वर्षमान पुन हुने भएका छन् । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले पुनलाई उपप्रधान सहित अर्थमन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।

रास्वपाले उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय लिने
  • खबरदाता

फागुन २३, २०८० काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ। उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाले लिने भएको हो । बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति...

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुग्यो
  • खबरदाता

फागुन २३, २०८० काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ३७ जनाको जिवितै उद्धार गरिएको छ । “अझै केही हराइरहेको आशंका छ । खोजी कार्य जारी राखेका छौँ,” जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुन्तुलाल...

फाल्गुण २३ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

फागुन २३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण २३ गते तद्अनुसार सन् २०२४ मार्च ६ तारिख बुधबार फाल्गुन कृष्ण एकादशी तिथि पूर्वाषाढ़ा नक्षत्र व्यतिपात...

आगो बालेर तर्साए पनि भागेन हात्ती
  • रासस

फागुन २३, २०८० कञ्चनपुर । राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै...

फेसबुक अवरुद्धबारे के भन्छ मेटा ?
  • खबरदाता

फागुन २३, २०८० काठमाडौं । मेटाले फेसबुकसहित समाजिक सञ्जालमा देखिएको समस्या समाधान गरिएको जनाएको छ । मंगलबार राति अचानक फेसबुक, मेसेन्जर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा समस्या देखिएको थियो । न्युयोर्क टाइम्सका अनुसार फेसबुकमा करिब दुई घण्टा समस्या देखिएको थियो । विश्वभरका...

त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु
  • खबरदाता

फागुन २३, २०८० काठमाडौं । त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु भएको छ । ३३ जनाको जिवितै उद्धार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली...

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो
  • रासस

फागुन २२, २०८०   बेलबारी (मोरङ) । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको...

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै
  • खबरदाता

फागुन २२, २०८० काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८