• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
  • खबरदाता

वैशाख १६, २०८१, आइतवार काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा...

आज सुनचाँदीको मुल्य कति ?
  • खबरदाता

वैशाख १६, २०८१, आइतवार   काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६००...

तेस्रो लगानी सम्मेलनको उद्घाटन
  • खबरदाता

वैशाख १६, २०८१, आइतवार   काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्यसहित...

उपनिर्वाचन : इलाम–२ मा मतगणना सुरु
  • खबरदाता

वैशाख १६, २०८१, आइतवार   इलाम– इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फूयाँलले जानकारी दिए । फाकफोकथुम गाउँपालिका वडा...

उपनिर्वाचन :  मतदातामा निराशा,०७९ मा भन्दा कम मत खस्यो
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै स्थानमा ०७९ को निर्वाचन भन्दा कम मत खसेको छ । इलाममा गत ०७९ को निर्वाचनमा ५९.७८ प्रतिशत मतदान भएको थियो । यो पटक जम्माजम्मी ५८...

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   काठमाडौं– नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९।३ ओभरमा ६ विकेट...

इलामको मतगणनास्थलमा लगाइयो तारजाली,आजैबाट गणनाको तयारी
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । शनिबार दिउँसो करिब पौने ३ बजेसम्म ४० प्रतिशत बढी मतदात भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान जारी रहँदा मतगणनाको तयारी पनि भइरहेको...

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका थिए...

इलाममा ४३ प्रतिशत मत खस्यो
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   इलाम-इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ। कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५ प्रतिशत कट्ने आँकलन गरिएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८