• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
ललितपुरमा डढेलो : एकजनाको मृत्यु
  • खबरदाता

वैशाख १८, २०८१, मंगलवार काठमाडौं । ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ । डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो। जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको...

भरतपुर र पोखरामा वायु प्रदूषण उच्च, काठमाडौंमा ‘अस्वस्थकर’
  • खबरदाता

वैशाख १८, २०८१, मंगलवार   चितवन । चितवनको भरतपुर र कास्कीको पोखरामा वायु प्रदूषण मंगलबार पनि उच्च छ । वातावरण विभागको रेकर्डमा मंगलबार बिहान ११ः३० बजे पोखरा देशकै सबैभन्दा वायु प्रदूषित सहर देखिएको छ । यो अवधिमा पोखराको एयर क्वालिटी...

इलाम–२ मा रास्वपाका लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत
  • खबरदाता

वैशाख १८, २०८१, मंगलवार   इलाम–प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूसहित १६ उम्मेदवारको...

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट
  • खबरदाता

वैशाख १८, २०८१, मंगलवार   सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो । आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका रोहन भुजेलको घर र...

शिक्षासहित तीन समितिका बैठक बस्दै
  • खबरदाता

वैशाख १८, २०८१, मंगलवार   काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र महिला तथा सामाजिक मामिला समतिको बैठक बस्ने भएका हुन् । शिक्षा, स्वास्थ्य तथा...

उच्च गतिको विद्युत्‌‌ प्रवाह हुँदा ६० घरमा क्षति
  • खबरदाता

वैशाख १७, २०८१, सोमवार म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत्‌‌ प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत्‌‌ प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो ।...

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८
  • खबरदाता

वैशाख १७, २०८१, सोमवार   काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहानदेखि उछिनेको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ७ हजार ४९२ मत पाएका छन्। एमालेका...

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल
  • खबरदाता

वैशाख १७, २०८१, सोमवार ज्यो.प.सूर्यनाथ लुइटेल आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार सन् २०२४ अप्रिल २९ तारिख। वैशाख कृष्ण पक्षको पञ्चमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२...

यी प्रदेशमा छ आज हावाहुरीको सम्भावना
  • खबरदाता

वैशाख १७, २०८१, सोमवार काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरीको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो । बाँकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८