• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   -ज्यो.प.सूर्यनाथ लुइटेल आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल २७ तारिख। वैशाख कृष्ण पक्षको तृतीया तिथि, स्वामी शशिधर जयन्ती परेका छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको...

पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार पृथ्वी राजमार्गको मुग्लिन(पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड विस्तारलाई तीव्र बनाउन दिनरातै कामदार खटाइएको आयोजनाले जनाएको छ । दिनमा करिब सय जना र रातको समयमा करिब ५० जना कामदार खटाएर निर्माण तीव्र पारिएको...

पहिलो पटक हुम्ला पुगे दुई टिपर
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबार दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक सातामा ती टिपर सिमकोट पुगेका हुन् । सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलो पटक...

इलाम–२ मा आज उपनिर्वाचन, दुई दिनभित्रै मत परिणाम सार्वजनिक गर्ने तयारी
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा आज निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार ४२ वडा रहेको...

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२० सिरिजको पहिलो खेल शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा सुरु हुनेछ। नेपालको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा...

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन...

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
  • खबरदाता

वैशाख १४, २०८१, शुक्रवार   सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ । एघार स्पानसहित तीन यस ६३ दशमलव पाँच मिटर लामो सो पुलेको सर्लाहीतर्फको स्पान नम्बर पाँचको ‘सपोर्ट स्प्रिङ’...

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश
  • खबरदाता

वैशाख १४, २०८१, शुक्रवार   काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ । रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाइ...

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री
  • खबरदाता

    काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा सहकारी पीडितसँगको छलफलका क्रममा गृहमन्त्री लामिछानेले सहकारी समस्या समाधान गर्न आवश्यक कानून निर्माण गरी तत्काल काम सुरु गर्ने निर्णय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८