काठमाडौं । देशका अधिकांश स्थानमा चैतयता उच्च बनेको वायु प्रदूषण अझै घटेको छैन । वातावरण विभागको पछिल्लो २४ घण्टाको सूचकांकमा काठमाडौं सबैभन्दा बढी प्रदूषित देखिएको छ । विभागका अनुसार, काठमाडौंमा बुधबार २४ घण्टाको औसत एक्यूआई १९५ थियो । सोही अवधिमा...
मोटरसाइकल दुर्घटना हुँदा चितवनमा २ जनाको मृत्यु भएको छ। प्रहरीले जनाएको अनुसार बुधबार राती करिब ११ बजे रत्ननगर -४ को वडा कार्यालय नजिक ना २२ प ३४४४ नम्बरको मोटर साइकल अनियन्त्रित भइ घरको भित्तामा ठक्कर खाइ दुर्घटना भएको हो।...
काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने भएको छ । क्षेत्रीय कारागारको उपप्रधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कारागारमा ए, बी, सी र डी गरी चारवटा ब्लक रहेका छन् ।...
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली भई...
आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार सन् २०२४ मे २ तारिख। वैशाख कृष्ण पक्षको नवमी तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास...
ज्यो.प.सूर्यनाथ लुइटेल आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार सन् २०२४ मे २ तारिख। वैशाख कृष्ण पक्षको नवमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा...
ढोरपाटन । बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो । आगलागीमा परी दधिराम पौडेल घाइते भएका छन् ।...
पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले नग भित्रका सबै स्कुलमा बिदा दिएको छ। बुटवल उपमहानगरले बुधबार सूचना जारी गर्दै वैशाख २० र २१ गते नगरका सबै स्कुलमा बिदा दिने निर्णय गरेको जनाएको हो। केही दिनयता चलेको तातो...
टोकियो– जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ । उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३।८...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८