• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • खबरदाता

वैशाख १९, २०८१, बुधवार   काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको छ । यो दिवस हरेक वर्ष मे १ तारिकका...

मर्यादित श्रमको वातावरण निर्माण गर्नु जरुरी : राष्ट्रपति
  • खबरदाता

वैशाख १९, २०८१, बुधवार   काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । विश्व मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र...

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्
  • खबरदाता

वैशाख १९, २०८१, बुधवार   चितवन – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार सन् २०२४ मे १ तारिख। वैशाख कृष्ण पक्षको अष्टमी तिथि। गोरखकाली पूजा र मजदुर दिवस। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी(देवताको बार मानिने गरिन्छ। विशेष...

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल
  • खबरदाता

वैशाख १९, २०८१, बुधवार   ज्यो.प.सूर्यनाथ लुइटेल आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार सन् २०२४ मे १ तारिख। वैशाख कृष्ण पक्षको अष्टमी तिथि। गोरखकाली पूजा र मजदुर दिवस। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको...

ट्वान्टी–२० शृंखलाको तेस्रो खेल खेल्दै नेपाल र वेस्ट इन्डिज ‘ए’
  • खबरदाता

वैशाख १९, २०८१, बुधवार काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ ले घरेलु टिमसँग आज तेस्रो खेल खेल्दै छ । यसअघिका दुई खेलमध्ये दुवै टिमले समान एक खेलको नतिजा आफ्नो पक्षमा राखेको हुँदा शृंखला...

यस्तो हुनेछ आजको मौसम
  • खबरदाता

वैशाख १९, २०८१, बुधवार चितवन । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...

घट्यो डिजेल र मट्टीतेलको भाउ
  • खबरदाता

वैशाख १९, २०८१, बुधवार सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुईरदुई रूपैयाँ घटाएको हो। भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ...

डोल्पाबाट निर्वाचित सबै सांसद मन्त्रीको कुर्सीमा
  • खबरदाता

वैशाख १८, २०८१, मंगलवार   कर्णाली प्रदेश सरकार विस्तार भएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेलले ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कँडेलले मंगलबार माओवादी केन्द्रबाट निर्वाचित कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका...

संसदीय राजनीतिमै फर्किए विप्लव, ०८४ को चुनाव लड्ने निर्णय
  • खबरदाता

वैशाख १८, २०८१, मंगलवार   काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ०८४ को निर्वाचनलाई समाजवाद प्राप्तिका लागि प्रयोग गर्ने भएको छ । यही वैशाख ५ देखि ९ गतेसम्म महासचिव विप्लवको गृहजिल्ला कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८