• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट

  • खबरदाता

जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट

काठमाडौं- सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले पुनर्निर्माणको कामलाई गति दिइने समेत बताए। सामुदायिक विद्यालय, सरकारी भवन तथा स्वास्थ्य संरचनाको समेत शीघ्र पुनर्निर्माण गरिने उनले बताए।

  • प्रकाशित मिति : जेठ १५, २०८१, मंगलवार १७:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८