• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

काठमाडौं – आज २०८१ साल असार १० गते सोमबार तदनुसार सन् २०२४ जुन २२ तारिख। असार कृष्ण पक्षको तृतिया तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।...

आज २०८१ साल असार १० गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असार १० गते सोमबार तदनुसार सन् २०२४ जुन २२ तारिख। असार कृष्ण पक्षको तृतिया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

जाजरकोटमा बाढीमा परी एक शिक्षकको मृत्यु, ६ जना घाइते
  • खबरदाता

सुर्खेत– जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको बाढीले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक कुशे गाउँपालिका–१ का इन्द्रबहादुर रोकाय रहेको गाउँपालिकाका अध्यक्ष देविका सिंहले जानकारी दिइन् । उनलाई शनिबार साँझ...

प्रतिनिधिसभामा मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहने
  • खबरदाता

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै देशका बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको...

विश्वकपमा अपराजित भारत : बंगलादेशमाथि ५० रनको शानदार जित
  • खबरदाता

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको ‘सुपर(८’को खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित निकालेको छ । जारी विश्वकपमा अपराजित भारत सेमिफाइनल नजिक पुगेको छ । ‘सुपर- ८’ मा लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कठिन बनेको...

टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको नकआउट चरणमा
  • खबरदाता

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको शनिबार राति खेलिएको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले हराएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो । पोर्चुगलले दुई खेलबाट ६ अंक बटुलिसकेको छ । जितसँगै...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
  • खबरदाता

आज २०८१ साल जेठ २७ गते आइतबार तदनुसार सन् २०२४ जुन ९ तारिख। जेठ शुक्ल पक्षको तृतीया तिथि। राष्ट्रिय कृषक दिवस । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने...

आज २०८१ साल असार ९ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असार ९ गते आइतबार तदनुसार सन् २०२४ जुन २३ तारिख। असार कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय एकल महिला दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८