• साउन १, २०८१, मंगलवार Tuesday, 16 July, 2024

जाजरकोटमा बाढीमा परी एक शिक्षकको मृत्यु, ६ जना घाइते

  • खबरदाता

जाजरकोटमा बाढीमा परी एक शिक्षकको मृत्यु, ६ जना घाइते

सुर्खेत– जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको बाढीले बगाएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक कुशे गाउँपालिका–१ का इन्द्रबहादुर रोकाय रहेको गाउँपालिकाका अध्यक्ष देविका सिंहले जानकारी दिइन् ।

उनलाई शनिबार साँझ खोलामा माछा मार्ने क्रममा आएको बाढीले बगाएको थियो । यस्तै, बाढीले बगाउँदा ६ जना घाइते भएका थिए

 

  • प्रकाशित मिति : असार ९, २०८१, आइतवार ०९:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८