• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८१ साल असार २४ गते सोमबार तदनुसार सन् २०२४ जुलाई ८ तारिख। असार शुक्ल पक्षको तृतीया तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि...

आज २०८१ साल असार २४ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असार २४ गते सोमबार तदनुसार सन् २०२४ जुलाई ८ तारिख। असार शुक्ल पक्षको तृतीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

बाढी-पहिरोबाट अहिलेसम्म ४८ जनाले गुमाए ज्यान
  • खबरदाता

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । गत जेठ अन्तिमयताको विवरणअनुसार बाढी, पहिरोबाट ४८ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा...

देशभर २५ राजमार्ग अवरुद्ध, ९८ रणनीतिक सडक एकतर्फी
  • खबरदाता

काठमाडौं– देशभर बाढी र पहिरोका कारण २७ वटा सडक अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण ठूला तथा साना सडक तथा राजमार्गरलोकमार्ग अवरुद्ध बनेका हुन् । सडक विभागका अनुसार, कुल १९९ वटा सडकखण्ड तथा राजमार्गमध्ये बाढी पहिरोका कारण २५ वटा...

बाढीपहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्यु
  • खबरदाता

काठमाडौँ– शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार १८ जना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् । उनले...

महाकालीमा पानीको बहाव बढ्यो, सवारी चलाउन रोक
  • खबरदाता

कञ्चनपुर– महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (वनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर...

गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए
  • खबरदाता

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत...

सप्तकोशीका ५६ मध्ये ४६ ढोका खोलिए, सतर्क रहन आग्रह
  • खबरदाता

काठमाडौँ– सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। यो बहाव...

नगरवन जोड्ने झोलुंगे पुल नारायणीको बाढीले बगायो
  • खबरदाता

नारायणी नदीमा आएको बाढीले गएराति नगरवन जोडने झोलुंगे पुल बगाएको छ । गैंडाकोटस्थित नारायणी नदीको पुलभन्दा केही दक्षिणमा रहेको नगरवन जोडने झोलुंगे पुल बगाएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालयदेखि केही पर नदीको बिचमा रहेको वनलाई नगरवन भनिन्छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८