• साउन १, २०८१, मंगलवार Tuesday, 16 July, 2024

नगरवन जोड्ने झोलुंगे पुल नारायणीको बाढीले बगायो

  • खबरदाता

नगरवन जोड्ने झोलुंगे पुल नारायणीको बाढीले बगायो

नारायणी नदीमा आएको बाढीले गएराति नगरवन जोडने झोलुंगे पुल बगाएको छ । गैंडाकोटस्थित नारायणी नदीको पुलभन्दा केही दक्षिणमा रहेको नगरवन जोडने झोलुंगे पुल बगाएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालयदेखि केही पर नदीको बिचमा रहेको वनलाई नगरवन भनिन्छ । त्यहाँ निर्माण गरिएको पुलको दुवैतर्फको बेस बाढीले ढलाएपछि पुल बगेको हो ।

  • प्रकाशित मिति : असार २३, २०८१, आइतवार ०८:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८