• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम
  • रासस

चितवन । साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ । संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ । नारायणी नदीमा आएको बाढी र केही दिनअघि...

सिमलताल दुर्घटना : गणपति डिलक्सका चालक र सहचालकको शव भेटियो
  • खबरदाता

चितवन– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन...

आठबीसकोट बाढी अपडेट : पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी
  • खबरदाता

त्रिवेणी– रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया...

सिमलताल दुर्घटना : १५ शव भेटिए, भारतीय क्षेत्रसम्म खोजी केन्द्रित गरिँदै
  • खबरदाता

    चितवन- नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता बस र यात्रुको खोजीका क्रममा मंगलबारसम्म १५ वटा शव भेटिएका छन् । अझै कम्तीमा पनि ४७ जना यात्रुको अवस्था अज्ञात रहेपछि खोजीलाई तीव्र पारिएको छ । भरतपुर महागनरपालिका-२९ सिमलतालस्थित सडकबाट २...

रुकुम पश्चिममा पहिरोले घर बगाउँदा तीन बालिकाको मृत्यु
  • खबरदाता

रुकुम पश्चिममा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको भीमचौरमा गिजा खोलामा आएको बाढी र पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा...

आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै
  • खबरदाता

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने...

वाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेस, वाग्मती, गण्डकी र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई १६ तारिख। असार शुक्ल पक्षको दशमी तिथि। कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन, थारु गुरिया पर्वसँगै दक्षिणायन आरम्भ जस्ता विशेष पर्व र अवसर परेका छन्। मंगलबार गणेशको पूजा, अर्चना र...

आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई १६ तारिख। असार शुक्ल पक्षको दशमी तिथि। कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन, थारु गुरिया पर्वसँगै दक्षिणायन आरम्भ जस्ता विशेष पर्व र अवसर परेका छन्। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८