• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
इंग्ल्याण्डलाई जितेर स्पेनले उचाल्यो २०२४ को युरोकप उपाधि
  • खबरदाता

युरोकप २०२४ को उपाधि स्पेनले जितेको छ । फाइनलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेन चौथोपल्ट युरापेली च्याम्पियन बनेको हो । स्पेनका लागि ४७ औं मिनेटमा निको विलियम्स र ८६ औं मिनेटमा ओयारजबालले गोल गरे । इंंग्ल्याण्डका लागि ७३ औं...

सिमलताल बस दुर्घटना : थप चार शव फेला
  • खबरदाता

सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये थप चार जनाको शव भेटिएको छ । तर, उनीहरूको पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । प्रशासनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र...

सिमलताल दुर्घट्ना :   ठुलो चुम्बक प्रयोग गरेर  बेपत्ता बसको खोजी गरिदै 
  • खबरदाता

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् । शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिने भएको...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार, सामान्य घाइते
  • खबरदाता

काठमाडौँ– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको कार्यक्रममा पूर्व राष्ट्रपतिमाथि भएको गोली प्रहारमा उनी सामान्य घाइते भएको बीबीसीले जनाएको छ । गोली लागेपछि ट्रम्प भुइँमा बसेका थिए । गोली लागेपछि...

कोसी, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको...

आज चौथो पटक प्रधानमन्त्री बन्दै केपी ओली
  • खबरदाता

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबार (असार २८)को बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
  • खबरदाता

आज २०८१ साल असार ३० गते आइतबार तदनुसार सन् २०२४ जुलाई १४ तारिख। असार शुक्ल पक्षको अष्टमी तिथि। गोरखकाली पूजा। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा...

आज २०८१ साल असार ३० गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असार ३० गते आइतबार तदनुसार सन् २०२४ जुलाई १४ तारिख। असार शुक्ल पक्षको अष्टमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

सिमलताल दुर्घटना : हराइरहेका यात्रु र बसको खोजि कार्य शुरु
  • खबरदाता

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुई बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार शुक्रबार दिनभर भएको खोजी कार्य साँझ रोकिएकोमा आज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८