• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
युएइले नेपाललाई दियो ११६ रनको लक्ष्य
  • खबरदाता

नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १५ रन जोड्यो । कप्तान...

मैले अमेरिकासँग भिसा मागेको होइन : उपसभामुख राना
  • खबरदाता

काठमाडौँ – उपसभामुख इन्दिरा रानाले आफूले सदन र पदको गरिमामा आँच आउने कुनै पनि काम नगरेको प्रष्टीकरण दिएकी छन्। अमेरिकामा एक कार्यक्रममा सहभागी हुन आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताका लागि नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्र लेखेर पदको दूरुपयोग गरेको भन्दै चौतर्फी...

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा
  • खबरदाता

चितवन- विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ । सघन...

सिमलतालबाट त्रिशूलीमा खसेका थप दुई यात्रीको शव नारायणीमा भेटियो
  • खबरदाता

चितवनको सिमलतालमा पहिरोसँगै खसेर बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । नवलपरासीतर्फ नारायणी नदीमा शव भेटिएको हो । २८ असार शुक्रबार नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको बसमा सवारमध्ये थप दुई जनाको शव फेला परेसँगै भेटिनेको...

पहिराले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति, गाडी र मोटरसाइकल पुरिए
  • खबरदाता

फुङ्लिङ– जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष...

दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन
  • रासस

ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आर्थिक वर्ष २०८०–८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले...

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते
  • खबरदाता

महोत्तरी– पिपरामा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्रयाक्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहीबार...

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा जलसतह सतर्कता तहभन्दा माथि
  • खबरदाता

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा छ । नदीको तल्लो तटीय...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८