काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।
९२ वर्षीया श्रेष्ठको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित थिइन् । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८