• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024
पदमपुर- भोजाड सडक खण्डको बिजोग : कसको होला दोष ?
  • खबरदाता

असार १,२०७९   चितवन । चितवनको भरतपुर र कालिका जोड्ने मुख्य सडक पदमपुर भोजाड खण्डको सुधार नहुनुमा दुवै स्थानीय तहले दोषारोपण गर्न थालेका छन। वर्षौँदेखि खाल्डाखुल्डी सहितको सडकमा यात्रा गर्नुपरेको गुनासो बढीरहेको समाचार प्रकाशमा आउन थालेपछि दुवै पालिकाले आफ्नो क्षेत्रमा...

आज बजेट ल्याउँदै सातै प्रदेश
  • खबरदाता

असार १, २०७९ मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले...

अर्थमन्त्रीमाथि छानविन माग
  • खबरदाता

असार १, २०७९   अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न लगाएको विषय बाहिरिएपछि उनीमाथि छानविनको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले मंगलवार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । जेठ १४ गते राति अर्थमन्त्रीले २...

वर्गीकृत नभएका जग्गा धितोका रुपमा नाख्न नसकिने
  • खबरदाता

असार १, २०७९   मालपोत कार्यालयले कृषि र गैरकृषिमा वर्गीकरण नगरिएका जग्गा रोक्का गर्न नमानेपछि बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण प्रवाह गर्न नसकिने स्थिति उत्पन्न भएको छ। सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि...

आजदेखि नियमित साप्ताहि बिदा शनिबार मात्र
  • खबरदाता

असार १, २०७९   सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले जेठ १ गतेदेखि परीक्षणका लागि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय...

सरकारसँग राष्ट्रपति असन्तुष्ट
  • खबरदाता

  असार १, २०७९   राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० सम्झौताबारे चासो राखेकी छन्। केही दिनदेखि एसपिपीबारे चर्चापरिचर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही पत्रकारसँगको भेटमा भनिन्, 'मैले जानेर वा नजानेर राष्ट्र हितविपरीत कुनै पनि काम गर्दिन...

राप्रपा प्रवेश गर्ने रवीन्द्र मिश्रको तयारी
  • खबरदाता

असार १, २०७९ विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेसको अन्तिम गृहकार्यमा जुटेका...

एसपीपी सम्झौता प्रस्तावले तरंग, अमेरिकी दूतावासले दियो यस्तो प्रष्टिकरण
  • खबरदाता

असार १, २०७९ राजधानी समाचारदाता काठमाडौं अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसीप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले...

बसोबास भएको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

  असार १, २०७९ निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले बुधबार ९आज०बाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र योग्यता पुगेका नेपाली नागरिकले नामावली दर्ता गर्न...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८