• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मेलम्चीमा बाढी,सतर्कता अपनाउन आग्रह

  • खबरदाता

मेलम्चीमा बाढी,सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ । नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

  • प्रकाशित मिति : साउन १८, २०८१, शुक्रवार ०६:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८