• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
  • रासस

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको...

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर र युरोको भाउ बढ्यो
  • खबरदाता

काठमाडौँ-नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर...

लाङ्टाङमा हराएका विदेशी पर्यटक मृत भेटिए
  • खबरदाता

रसुवा– लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट...

आज देशभरको मौसम सफा रहने
  • खबरदाता

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा...

नारायणगढ-मुग्लिङ सडकखण्डको सत्रकिलोमा बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु
  • खबरदाता

नारायणगढ-मुग्लिङ सडकखण्डको सत्रकिलोमा बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। प्रहरीले  जनाए अनुसार  भरतपुर महानगरपालिका-२९ को सत्रकिलो भन्ने स्थानमा  नारायढगढ-  बस र इलेक्ट्रीक  हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान अन्दाजी ३ बजे नारायणगढतर्फ जाँदै...

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
  • खबरदाता

धनुषा– उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण...

नारायणीनदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य
  • खबरदाता

चितवन स्थित नारायणी नदी किनारमा छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालुहरु  । तस्बिर- खबर मुलुक डटकम

फोटो खिच्ने क्रममा चिप्लिएर माडीको बैकुण्ठ तालमा एक युवक बेपत्ता
  • खबरदाता

फोटो खिच्ने क्रममा चिप्लिएर तालमा खस्दा भरतपुरका एक युवा बेपत्ता भएका छन। चितवन प्रहरीले जनाए अनुसार आज बिहान ११:५० बजेको समयमा चितवनको माडीमा रहेको बैकुण्ठ तालमा खसेर भरतपुर - १६ का ३५ वर्षिय अर्जुन गौतम बेपत्ता भएका हुन। घुम्नको लागि...

भरतपुरमा तीन सवारीसाधन एकआपसमा ठक्कर खादा एकको मृत्य,दुइ घाइते
  • खबरदाता

चितवनको भरतपुरमा तीनवटा सवारीसाधन एकआपसमा ठक्कर खादा एक जनाको मृत्य भएको छ भने अन्य दुइजना घाइते भएका छन् । बोलेरो गाडी,मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । प्रहरीले ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८