मन्त्रिपरिषद्को बैठकले सम्पत्ति छानबिनका लागि आयोग बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २०६२/०६३ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग बनाउने निर्णय गरेको हो । सरकारले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ ।...
सर्वोंच्च अदालतले कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो। उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त,...
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ । बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएको घटनामा खड्कालाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। उनले पहिलोपटक पार्टीको लेटरप्याड प्रयोग गरेर...
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समानुपातिक सांसदहरूसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री शाहले क्षेत्रगत समस्या बुझ्नका लागि सबै राजनीतिक दलका समानुपातिक सांसदसँग बुधबार सिंहदरबारमा छलफलमा जुटेका हुन् । यसअघि उनले विभिन्न प्रदेशका सांसदसँग छलफल गरिसकेका छन् ।
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो । आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गरिरहेको...
आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच...
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दैछन्। छलफल बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सांसदले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका...
नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै, तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८