चितवनको भरतपुरका विभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले सूचना जारी गर्दै आज सनिवार बिहान ८ बजे देखि साँझ ६ बजे सम्म विद्युत अबरुद्ध हुने जनाएको हो ।
वितरण केन्द्रका अनुसार आफटारी स्थिति न्यु भरतपुर सब स्टेशन १३२ केभी फिडरहरुमा मर्मत गर्नु पर्ने भएकाले यस अन्तर्गतका छेत्रपुर,कल्याणपुर,रामेश्वर,देबघाट र औद्योगिक- ३ अबरुद्ध हुनेछन।
जस अन्तर्गत आपटारी,पोखरा बसपार्क ,लिलाचोक ,पुल्चोक,बेलचोक,बालकुमारी चोक,बिक्रम मार्ग,बारघरे,शिबघाट,रामनगर जुगेडी हुदै इच्छाकामना मायातार लगायात का स्थान मा विधुत सेवा अवरुद्ध हुने छ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८