• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना : पाँच ‘नेपाली’को मृत्यु, चार घाइते
  • खबरदाता

भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा बिहारको मुजफ्फरपुरमा सडक दुर्घटनामा परी पाँच ‘नेपाली’को मृत्यु भएको छ । शनिबार बिहान एउटा स्कोरपियो गाडी दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त गाडीमा नौजना सवार थिए ।...

स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका वडाध्यक्ष सधैँका निम्ति अस्ताए
  • खबरदाता

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाँको हृदयाघातका कारण निधन भएको छ । शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेका बेला हृदयाघातका कारण निजको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए...

ट्रकमा हेलिकोप्टर
  • खबरदाता

नेपाली सेनाको हेलिकोप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लैजाने क्रममा । सेना दिवसका अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका निम्ति उक्त हेलिकोप्टर ल्याइएको थियो । तस्बिर : हरि लामिछाने-रासस ।

चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेश
  • खबरदाता

चितवन– एकीकृत चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेशनेतासहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सो क्रममा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश...

अमेरिकामा फेरि विमान दुर्घटना, ६ जनाको मृत्यु
  • एजेन्सि

अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। समाचार संस्था रोयटर्सका अनुसार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो । शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै एक प्राइभेट विमान दुर्घटना भएको जनाइएको छ। अमेरिकाको उड्डयन विभागका अनुसार...

शनिदेवको पूजाले ल्याउछ जीवनमा नयाँ ऊर्जा
  • खबरदाता

आज २०८१ साल माघ १९ गते शनिबार माघ शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी...

‘परदेश यात्रा’को तयारीमा शालीनदीका व्रतालु
  • खबरदाता

साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका व्रतालुले आजदेखि फेरि दोस्रो परदेश यात्रा गर्दै छन् । माधवनारायणका व्रतालुले प्रत्येक वर्ष माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसी त्रिवेणीघाटमा स्नान र माधवनारायणको पूजा आराधनासहित सांस्कृतिक सहर पनौतीको...

आज २०८१ साल माघ १९ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल माघ १९ गते शनिबार माघ शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

बागलुङका किसानले बेचे २६ करोड ४६ लाखको सुन्तला
  • खबरदाता

ढोरपाटन । यो वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८