• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८१ साल फागुन २० गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन २० गते मंगलबार फागुन शुक्ल पक्षको पञ्चमी तिथि। माझी समुदायको दली पूजा। तदनुसार सन् २०२५ मार्च ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

१७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ
  • खबरदाता

रौतहट– बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटेलमा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार सिवाना...

रूकुम पूर्वमा हिउँ खेल्न लोभिएका पर्यटक
  • खबरदाता

रूकुम – हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूको लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ। लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक(दुईपटक अनिवार्य...

पूर्वयुवराज पारस शाहलाई हृदयघात
  • खबरदाता

काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए । पूर्वराजा निकट स्रोतका अनुसार गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बतायो । पूर्वराजाका एक...

अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार
  • एजेन्सि

लण्डन – युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र अमेरिकाको सम्बन्ध निरन्तर कायम रहने बताएका छन्। युक्रेन बचाउनका लागि लन्डनमा आयोजित युरोपेली देशको सम्मेलनको दौरान जेलेन्स्कीले सो कुरा बताएका हुन्। उनले यसअघि चर्चामा रहेको अमेरिकासँगको खनिज सम्झौताका लागि आफू अझै तयार...

टरिगाउँ विमानस्थललाई ९९ करोड बजेट सुनिश्चित गर्न पत्राचार
  • खबरदाता

तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । मन्त्रालयले थप ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख...

वन्यजन्तु संरक्षणमा जोड दिँदै संसारभर विश्व वन्यजन्तु दिवस मनाइँदै
  • रासस

काठमाडौं । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस...

युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
  • एजेन्सि

लन्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक गरेका छन्। फ्रान्स, बेलायत र अन्य युरोपेलीले गठबन्धन बनाउने भएका हुन्। यसमा अमेरिकालाई समावेश गर्ने योजना बनाइएको छ। युक्रेनी राष्ट्रपति भालाडोमिर...

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति?
  • रासस

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी एक डलर खरिददर १३९ रुपियाँ ७० पैसामा खरिद तथा १४० रुपियाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८