• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८१ साल चैत २५ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल चैत २५ गते सोमबार चैत शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अप्रिल ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

अर्घाखाँचीमा जीप दुर्घटना, दुईजनाको मृत्यु
  • खबरदाता

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बाबुराम अर्यालले बताए । लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको...

ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन
  • एजेन्सि

राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति निन्दा व्यक्त गर्ने भन्दै अमेरिकाका विभिन्न भागमा प्रदर्शन भएको छ । अमेरिकाको ५० राज्यका १२ सय स्थानमा हजारौँ प्रदर्शनकारी भेला भएर ‘ह्याङ अप’ प्रदर्शन गरेका हुन्। शनिबार नै बोस्टन, सिकागो, लस एन्जलस न्युयोर्क, वासिङ्टन र अन्य सहरमा...

राष्ट्रपति पौडेलबाट रामनवमी पर्वको शुभकामना
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रुपमा...

सूर्य देवको पूजा विधि के हो ?
  • खबरदाता

आज २०८१ साल चैत २४ गते आइतबार चैत शुक्ल पक्षको नवमी तिथि। रामनवमी व्रत। राम जन्मजयन्ती। तदनुसार सन् २०२५ अप्रिल ६ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने...

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
  • रासस

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उनको...

आज २०८१ साल चैत २४ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८१ साल चैत २४ गते आइतबार चैत शुक्ल पक्षको नवमी तिथि। रामनवमी व्रत। राम जन्मजयन्ती। तदनुसार सन् २०२५ अप्रिल ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

मासु अड्किएर अछाममा एक जनाको मृत्यु
  • रासस

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका(५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो। चैतेदसैंको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा मासु अड्किएको थियो। बेहोस भएका उनलाई उपचारका लागि...

तीनकुने घटनाको अहिल्यै न्यायिक छानविन आयोग गठन हुँदैन :प्रधानमन्त्री ओली
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको बारेमा अहिल्यै न्यायिक छानबिन आयोग गठन नहुने बताए। थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गदै उनले अहिल्यै न्यायिक छानविन नहुने बताए। उनले भने, ‘अहिले नै न्यायिक छानविन नभनौं, हुनपनि सक्छ, नहुन पनि सक्छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८