• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
चिनियाँ सामानमा १०४ प्रतिशत कर सही भएको ट्रम्पको दाबी
  • एजेन्सि

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले लिइरहेको ट्यारिफको नीति आफ्नो देशका लागि महत्त्वपूर्ण साबित हुने बताएका छन्। केही चिनियाँ सामानमा १०४ प्रतिशत करको निर्णय गरेपछि ट्रम्पले सो कुरा बताएका हुन्। यता चीनले पनि ट्रम्पले दिएको डेटलाइनमा प्रतिकात्मक करको निर्णयबाट...

अछामको जयगढ बजारमा भीषण आगलागी
  • खबरदाता

अछाम – बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ। मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो। मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका हिमाल साउदको मोबाइल पसल, रामबहादुर...

बुधबार कृष्णको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल चैत २७ गते बुधबार चैत शुक्ल पक्षको द्वादशी तिथि।। तदनुसार सन् २०२५ अप्रिल ९ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको...

आज २०८१ साल चैत २७ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८१ साल चैत २७ गते बुधबार चैत शुक्ल पक्षको द्वादशी तिथि।। तदनुसार सन् २०२५ अप्रिल ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि वार्तामा बोलायो
  • खबरदाता

विभिन्न माग राखेर ६ दिनयता सडक संघर्षमा उत्रिएका शिक्षकहरूलाई सरकारले फेरि वार्तामा बोलाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूलाई पुनः वार्ताम बोलाएको हो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको आन्दोलनबारे साझा धारणा निर्माण...

पिकअप भ्यान पल्टिँदा दुईजनाको मृत्यु, २२ घाइते
  • खबरदाता

लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । शिवगढिया मोडमा सोमबार साँझ लु १ च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी...

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने, अनुशासित भएर प्रस्तुत हुन आग्रह
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा गर्न लागेको हो । राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्नुका साथै...

चैत्र शुक्ल एकादशी : कामदा एकादशी व्रत गरिँदै
  • खबरदाता

चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका कार्यसमिति सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए...

ट्रम्पले चीनलाई दिए थप ५० प्रतिशत करको चेतावनी
  • एजेन्सि

वाशिंटन – अमेरिका र चीन दुवैले एक आपसमा ‘ट्यारिफ’को घोषणा गरेको तेस्रो दिनसम्म विश्वको शेयर बजारमा असर देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई थप चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले चीनले आफ्नो कुरामा अडिग रहेमा थप ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८