• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४१ पैसा र बिक्रीदर १३९ रुपियाँ ०१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ २९ पैसा र...

तीनकुने घटनामा गृहमन्त्रीको जवाफ माग्दै सांसद
  • खबरदाता

संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने कार्यतालिका छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा चैत...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८१ साल चैत २९ गते शुक्रबार चैत शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अप्रिल ११ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको...

आज २०८१ साल चैत २९ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल चैत २९ गते शुक्रबार चैत शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अप्रिल ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

दुर्गा प्रसाईं भारतमा पक्राउ
  • खबरदाता

चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई काकडभिट्टा हुँदै नेपाल ल्याइँदै छ । प्रसाईं भागेर भारत पुगेको सुचना पाएको...

चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते
  • खबरदाता

बाजुरा – बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु...

नेपाल सुपर लिग : आज चितवन र ललितपुर खेल्ने
  • खबरदाता

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आजको खेलमा चितवन तेस्रो जितको...

अमेरिकालाई चीनले लगायो ८४ प्रतिशत कर, युरोपेली संघ पनि बदलाको तयारीमा
  • एजेन्सि

अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनले अमेरिकामाथि थप ५० प्रतिशत कर लगाएको छ। यसको अर्थ पहिलेको ३४ प्रतिशतको सट्टा अब अमेरिकामा कुल ८४ प्रतिशत भन्सार लाग्नेछ। चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आउने सबै सामानहरूमा यो अतिरिक्त कर लगाउने घोषणा गरेको...

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा
  • खबरदाता

बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको हो। महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ। काठमाडौं, भक्तपुर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८