• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
विद्याले दिइन् रघुजीलाई बधाई, ओलीलाई धन्यवाद
  • खबरदाता

पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई बधाई दिएकी छन् । उनले सामााजिक सञ्जालमार्फत पन्तलाई कार्यकाल सफलताको शुभकामना दिएकी हुन् । उनले कास्की २ का मतदाता र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट समेत गरेकी छन्।...

सर्वसाधारणलाई कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारबाहीमा
  • खबरदाता

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारण व्यक्तिलाई कुटपिट गर्ने चारजना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ । ०८१ मंसिर २३ गते सुन्धाराको आकासे पुलमुनि जनसेवाबाट खटिएका ट्राफिकले सर्वसाधारण व्यक्तिलाई कुटपिट गरेका थिए । कुटपिटको उक्त भिडियो भाइरल भएपछि ट्राफिक प्रहरी कार्यालयको...

दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
  • खबरदाता

बागमती– हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाखमा दुई वटा कल्भर्ट निर्माण गरेको छ ।उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी दुई वटा कल्भर्ट निर्माण गरेको हो ।...

शेरबहादुर देउवा फर्किएपछि गठबन्धनबारे छलफल हुन्छ : प्रचण्ड
  • खबरदाता

प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि नयाँ गठबन्धन बनाउने विषयमा छलफल गर्ने तयारी गरेको छ । बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा फर्किएपछि संवाद सुरु गर्ने...

जनताले जितेको दिन
  • खबरदाता

जनताले परिवर्तनका लागि देशमा अन्तिम राजनीतिक लडाइँ लडेको २०६२/६३ सालमा हो । त्यसअघिका हरेक आन्दोलनका आ–आफ्ना विशेषता रहेका छन् । तर २०६२/६३ सालको १९ दिने कठोर जनआन्दोलनले नेपालको राजनीतिक इतिहासलाई ऐतिहासिक मोडमा पुर्यायो । मुलुकभर लाखौं जनता शान्तिपूर्ण क्रान्तिमा होमिएको...

एमालेले आज युवा महोत्सव गर्दै, एक लाख युवा उतार्ने दावी
  • खबरदाता

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा महोत्सव गर्न लागेको हो । युवा सङ्घका अध्यक्ष क्षितिज थेबेका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र...

गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
  • रासस

डोटी । यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ ।जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले अल्लो प्रशोधन तथा यसको कपडा बुन्ने एकमहिने तालिम...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा...

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
  • खबरदाता

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८