• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
मौसम पूर्वानुमान : चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली
  • खबरदाता

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।...

राष्ट्र बैङ्कले शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति तोक्यो ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४३ पैसा र बिक्री दर १३७ रुपियाँ ०३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ...

मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
  • रासस

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफासडक...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा
  • खबरदाता

आज २०८२ साल वैशाख १३ गते शनिबार। वैशाख कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २६ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण...

आज २०८२ साल वैशाख १३ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख १३ गते शनिबार। वैशाख कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

शनिबार तातो हावा चल्ने सम्भावना, घरभित्रै बस्न मौसमविद्को सल्लाह
  • खबरदाता

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विगत केही दिनयता चार प्रदेशमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी अधिकतम तापक्रम मापन गरिएको जनाएको छ । आज शुक्रबार साँझ साँझ ७ बजेको बुलेटिनअनुसार आज मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी...

ताप्लेजुङ घटना : छानबिन समिति गठन
  • रासस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेका छन्। यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना १ ज ३०११ नम्बरको...

सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि वार्ता भाँडियो
  • खबरदाता

सरकारसँग वार्ता गर्नको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नै २५ सदस्यीय वार्ता टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्षसहितको टोलीले बैठक बहिस्कार गरेर फर्केका छन्। मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको भन्दै महासंघले बैठक...

लिङदेनको प्रश्न : भाटभटेनीमा रक्सी चोर्ने सह-महामन्त्रीको छोरालाई किन छोडियो ?
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटभटेनी लुटपाटको घटनामा कांग्रेस सहमहामन्त्रीकै छोरो पनि भएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले भाटभटेनी लुटपाटमा सहमहामन्त्रीकै छोरो भएपछि गृहमन्त्रीले हतार हतार छोडेको बताएका हुन्।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८