• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
जापानको निसान मोटर आर्थिक संकटमा, भारतलगायत मुलुकमा उत्पादन बन्द गर्दै
  • एजेन्सि

आर्थिक संकट गहिरिँदै गएपछि जापानको तेस्रो ठूलो अटोमेकर निसान मोटर कम्पनी लिमिटेडले गाडी उत्पादन प्लान्ट बन्द गर्ने भएको छ । निसानले जापानमा दुई कार एसेम्बली प्लान्टहरू बन्द गर्ने तयारी गरिरहेको छ । निसानले दक्षिण अमेरिकाको मेक्सिकोमा दुई कारखाना, अर्जेन्टिना र...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
  • खबरदाता

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र, गण्डकी प्रदेश...

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार
  • रासस

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले काठमाडौं महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन...

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ १२ पैसा कायम भएको छ। युरोपियन युरो एकको...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८२ साल जेठ ३ गते शनिबार। जेठ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मे १७ तारिख। विश्व दूरसञ्चार दिवस। विश्व रक्तचाप दिवस। मदन-आश्रित स्मृति दिवससमेत परेको छ। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन...

आज २०८२ साल जेठ ३ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ ३ गते शनिबार। जेठ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मे १७ तारिख। विश्व दूरसञ्चार दिवस। विश्व रक्तचाप दिवस। मदन-आश्रित स्मृति दिवससमेत परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...

रवीन्द्र मिश्रले भने- मविरुद्ध राज्य नै लाग्यो, हाजिरी जमानीमा छुट्दैमा खुसी छैन
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको ४९ औँ दिनमा रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतले बिहीबार अपरान्ह थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको सुनवाइ सकिएपछि यस्तो...

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
  • खबरदाता

साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्यमा ३ हजार रुपैयाँको बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...

चितवनमा मानसिक सन्तुलन ठिक नभएका पुर्व सैनिकले गरे छोरी र भतिजोको हत्या
  • खबरदाता

चितवनमा मानसिक सन्तुलन ठिक नभएका एक ब्यक्तिले दुई बालबालिकाको हत्या गरेका छन। चितवन प्रहरीले दिएको जानकारी अनुसार भरतपुर २५ को किसानचोकमा आज (शुक्रबार) बिहान करिब १० बजेको समयमा उक्त घट्ना भएको हो। सन्तुलन गुमाएका सोही स्थान बस्ने बर्ष ४२ का...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८