• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८२ साल जेठ ९ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ ९ गते शुक्रबार। जेठ कृष्ण पक्षको एकादशी तिथि। अपरा एकादशी व्रत। सिद्धचरण श्रेष्ठ जन्म जयन्ती। तदनुसार सन् २०२५ मे २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति
  • खबरदाता

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले सो घटनाको अनुसन्धान...

एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
  • खबरदाता

नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा...

सरकारको चेतावनी– राजावादीको आन्दोलनमाथि प्रतिबन्ध लाग्न सक्छ
  • खबरदाता

सरकारले आवश्यक परे राजावादीको आन्दोलनमाथि प्रतिबन्ध लगाउन सकिने बताएको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान, जनताविरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने बताएका हुन् । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका गुरुङले राजतन्त्र...

आज देशभरको मौसम कस्तो रहला ?
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महासंघका अनुसार अहिले देशभर आंशिकदेखि...

बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

आज २०८२ साल जेठ ८ गते बिहीबार। जेठ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मे २२ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास...

बाग्लुङमा रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
  • रासस

गलकोट । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् । जहाँ समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका छन्...

चट्याङ लागेर चितवनमा १ को मृत्यु १ घाइते
  • खबरदाता

चितवनमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार बुधबार इच्छाकामना गा.पा. १ क्याङसिराङ बस्ने वर्ष ५१ को बिरु चेपाङको मृत्यु भएको हो। सगै हिडिरहेका भतिज सोही स्थान बस्ने वर्ष ३२ को दिल बहादुर चेपाङ घाइते भएका...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७३ पैसा र बिक्रीदर १३७ रुपियाँ ३३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०३ पैसा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८