• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
तनहुँको मादी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु
  • खबरदाता

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा छन् । दमौलीबाट चापाघाटतर्फ जाँदै...

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५१ पैसा...

सूर्य देवको पूजा विधि के हो ?
  • खबरदाता

आज २०८२ साल जेठ ११ गते आइतबार। जेठ कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ मे २५ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा...

आज २०८२ साल जेठ ११ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ ११ गते आइतबार। जेठ कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ मे २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।यस्तो...

सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : वाग्ले
  • खबरदाता

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्च अदालतको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । शनिबार (जेठ १०) चितवनमा पार्टीको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटनक्रममा उनले न्यायका निम्ति कानुनी...

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा
  • खबरदाता

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको विषय सार्वजनिक भएको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको हो । “विगतमा सांसद रमेश लेखकले नै सदनमा– प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा...

गृहमन्त्री लेखकलाई आफ्नै बोली ‘गलपासो’
  • खबरदाता

राजनीतिक वृत्तमा शालीन नेताको पहिचान बोकेका गृहमन्त्री रमेश लेखकलाई आफ्नै बोली ‘गलपासो’ बनिरहेको छ । नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा प्रमुख सचेतकको हैसियतमा संसद्मा दिएका अभिव्यक्ति यतिबेला उनलाई गह्रुङ्गो भएका छन् । संघीय संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र नेतृत्वको...

कान्तिलोकपथ सडक अवरुद्ध
  • खबरदाता

मकवानपुर– हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक शुक्रबार रातिदेखि अबरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब...

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो । शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८